भाइरल बन्दै गएको जन्म राईको ‘गोदाबरी वनैमा’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ साउन । पछिल्लो समय बजारमा आएका गीत संगीतहरुले बजार लिन थालेका छन् । युवा पुस्ताहरुलाई लक्षित गरि ल्याएका म्यूजिक भिडियोहरु भाइरल बन्नेका गरेका हुन्।

केही समयअघि सार्वजनिक गरिएको जन्म राईको ‘गोदाबरी वनैमा’ म्यूजिक भिडियोलाई युट्युबमा हालसम्म साढे सात लाखभन्दा धेरै पटक हेरिएको छ ।

जन्म राईको स्वर तथा शब्द सृजना र संगीत रहेको उक्त म्यूजिक भिडियोमा स्ट्रकपप समूहको अभिनय रहेको छ । म्यूजिक भिडियोमा जन्म राईकै निर्देशन रहेको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *