बेलायतबाट लिलाको ‘तीजमा बरीलै’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ साउन । बेलायतबाट लिला विश्वकर्माले तीजको गीत ‘तीजमा बरीलै’ ल्याएकी छन् । उनको शव्द रहेको गीतमा इन्द्र आरपीको संगीत र जिना रसाइलीको स्वर रहेको छ । गीतको भिडियो लण्डनमा खिचिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *