सकुन्तला थापाको नयाँ तिज गित ‘बाबाले सारेको सुन्तलाको बिरुवा’ बजारमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १२ साउन ।  चर्चित लोक गायिका सकुन्तला थापाको नयाँ तिज गित बाबाले सारेको सुन्तलाको बिरुवा बजारमा आएको छ । चर्चित गीतकार एकनारायण भण्डारीको शब्दमा रहेको यस गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो  ।

निलगगन डिजिटलको प्रस्तुति रहेको यस गीतको भिडियोमा रिना थापा र सबिता आलेले अभिनय गरेका छन् ।  भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन्  ।

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *