गायक मनोज शर्माको तीज गीतमा प्रकाश सपूत र अन्जलीको धमाकेदार नृत्य, भिडियो बन्यो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बाल्यकालदेखि नै मनोज शर्माको एउटै धोको र सपना थियो गायक बन्ने । हेर्दा हेर्दै उनी अहिले आएर चर्चित गायक पनि सकेका छन् । जसका प्रमाणहरु उनले लोकगीत संगीत र तीजका गीत मार्फत दिइ नै रहेका छन् ।

उनै गायक शर्माको हालै मात्र तीज गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । होमनाथ चापागाईंको शब्द सिर्जनामा गायक शर्मा र सम्झना बिसीको आवाज रहेको गीतको निर्देशन सिर्जन बरालले गरेका हुन।

सागर गौतमको छायाङ्कन रहेको भिडियोलाई जनता डिजिटलले बजार ब्यवस्थापन गरेको छ । भिडियोमा प्रकाश सपूत र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *