‘भारतीय रियालिटी शो’की इशाले भनिन्– आयुषमानलाई कुट्छु, अनमोललाई घर लान्छु(भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ साउन । भारतीय रियालिटी शो ‘स्प्लिटस्भिल्ला’मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् ।टेलिभिजन च्यानल एम टीभीबाट प्रशारण हुँदै आएको रयालिटी शो ‘स्प्लिटस्भिल्ला’ १० औं संस्करणको उत्कृष्ट १५ मा परेकी उनी हाल काठमाडौंमा रहेकी छिन् ।

अभिनेत्री सन्नी लियोन र रणबिजयले सञ्चालन गर्दै आएको उक्त शोमा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न सफल भएकी उनले आफ्नो संघर्ष र उक्त रियालिटी शोका बारेमा मिडिया एनपीलाई जानकारी दिएकी छिन् ।

भारतका चर्चित मोडलहरुको सहभागीता रहने उक्त शोको उत्कृष्ट १२ औं स्थानमा परिसकेकी इशाले आफू चाडै नै नेपाली चलचित्रमा नायिकाको रुपमा देखापर्ने समेत जानकारी दिइन् ।

मिडिया एनपीले कलाकारहरुलाई गराउँदै आएको रमाइलो खेलमा सहभागी हुनेक्रममा उनले नायक आयुषमानलाई कुट्ने, सुशील श्रेष्ठसँग डेट जाने र अनमोल केसीलाई आफ्नो घर लैजाने बताइन् ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *