धुर्मुस–सुन्तलीको ‘आई लभ यु’ले एक करोड बढी भ्युअर्स पायो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ साउन । हास्यकलाकार तथा सामाजसेवी सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) र पल शाहलाई फिचरिङ गरिएको गीत आई लभ युले एक करोडबढी भ्युअर्स पाएको छ ।

युट्युबमा हालसम्म उक्त गीतलाई १ करोड ७२ हजारभन्दा बढि पटक हेरिसकिएको छ। सरोज ओली र इन्दिरा जोशीको स्वर रहेको उक्त गीतमा बसन्त सापकोटाको संगीत तथा दिनेश थपलियाको शब्द सृजना रहेको छ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *