अक्षय कुमारले अभिनय गरेको ५ फिल्म जो कहिलै टिभीमा आउँदैन !

  • 6.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6.4K
    Shares
एजेन्सी, बलिउडका खेलाडी कुमार अर्थात् अक्षय कुमारको हरेक वर्ष ३ देखि ४ फिल्म रिलिज हुने गर्दछ । उनले अभिनय गरेका प्राय  फिल्मले बक्स अफिसमा राम्रो आम्दानी गर्ने गर्दछ । फिल्म रिलिज भएको ३ देखि ४ महिनामा टिभीमा  प्रीमियर समेत हुने गर्दछ । तर केहि यस्ता फिल्म पनि छन् अक्षय कुमारको जो आज सम्म टिभीमा  प्रीमियर  भएको छैन ।
अक्षय कुमार द्वारा अभिनित पाँच फिल्म जो आज सम्म टिभीमा प्रीमियर हुन् सकेन जसको कारण फिल्म निर्माता सुनील दर्शनलाई मान्ने गरिएको छ । सुनिलले निर्माण गरेका सबै फिल्मको स्याटेलाइट अधिकार कसैलाई पनि बिक्री गरेका छैनन । सुनीलले केहि समय पहिले दिएको एक अन्तर्वार्तामा भनेका थिए फिल्म सिनेमा थिएटर्सको लागि निर्माण गरिएको हुन्छ त्यसैले म आफ्नो फिल्म कहिले टिभीमा देखाउन चाहान्न ।
 अक्षय कुमारले अभिनय गरेको ५ फिल्म जो कहिले टिभीमा आएका छैन ।
 
१. अंदाज (2003)
को-स्टार्स: प्रियंका चोपड़ा र  लारा दत्ता
डायरेक्टर :राज कंवर
२. जानवर (1999)
को स्टार्स:करिश्मा कपूर, आशुतोष राणा, मोहनीश बहल
डायरेक्टर :सुनील दर्शन
३. एक रिश्ता : (2001)
को-स्टार्स :अमिताभ बच्चन, राखी, करिश्मा कपूर,जूही चावला र मोहनीश बहल
डायरेक्टर :सुनील दर्शन
४. हां मैंने भी प्यार किया है (2002)
को-स्टार्स : करिश्मा कपूर र अभिषेक बच्चन
डायरेक्टर :धर्मेश दर्शन
५ . ‘दोस्ती :  (2005)
को-स्टार्स :करीना कपूर, बबी देओल, लारा दत्ता र जूही चावला
डायरेक्टर : सुनील दर्शन

One thought on “अक्षय कुमारले अभिनय गरेको ५ फिल्म जो कहिलै टिभीमा आउँदैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *