करण जोहरले सार्वजनिक गरे छोरा र छोरीको तस्वीर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउडका चर्चित निर्माता तथा  निर्देशक करण जोहरले आफ्नो छोरा यश र छोरी रुहीको तस्वीर  ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।

करण  केहि समय पहिले  सुरोगेसी मार्फत दुइ सन्तानका पिता बनेका हुन् । सार्वजनिक गरेको  तस्वीरमा करनकी आमाले यश र रुहीलाई काखमा लिएकी छन् ।

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *