यस्तो आलिशान घरमा बस्छन अक्षयकुमार (फोटोफिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ असार । अक्षयकुमारका फिल्म ‘एयरलिफ्ट’ र ‘हाउसफुल ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । उनको पछिल्लो चलचित्र ‘रुस्तम’ ले पनि ३ दिनमा ५० करोड कमाएको छ ।

आफ्नो यो सफलता देखेर अक्षयले आफु सपनामा बाँचिरहेको आभाष भएको बताएका छन् । उनको क्रेज अहिले बढ्दो अवस्थामा छ । बलिउडका व्यस्त सुपरस्टार अक्षय आलिशान घरमा बस्छन् ।

हेर्नुस् उनको आलिशान बंगलाका केही विषेशताः

१. उनको घर मुम्बईको अंधेरीमा छ ।


२. उनको बंगलाको भईँ तलामा किचन, गाइनिङ, लिविंग र होम थिएटर छ ।


३. माथिल्लो तलामा बेडरुम,बाल्कनी, पेन्ट्री र ट्वींकल खन्नाको अफिस समेत छ ।


४.अक्षय अफ्नी पत्नी ट्विंकल खन्ना, छोरा आरव र छोरी नितारासँग बस्छन् ।


५. यो घरको डिजाइन अक्षय र उनी पत्नी ट्वींकलले गरेका हुन् ।


६. अक्षयको घरमा एक सुन्दर बगैंचा छ । जसको उनले खुब ध्यान राख्छन् ।


७. उनको घरको टपमा सेक्यूरिटी सिस्टम छ । एजेन्सी

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *