ह्यान्डसम हंक नेपाल २०१७ को बिजेता बने निपुन राज श्रेष्ठ

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ, २७ साउन । विश्व मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको ह्यान्डसम हंक नेपाल २०१७ मा निपुन राज श्रेष्ठ बिजेता बनेका छन । २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।

सार्थै फस्ट रनरअप उत्तम राज पाण्डे, सेकेण्ड रनरअप टिमेश श्रेष्ठ भएका छन् । त्यस्तै गरि मल्टिमिडिया तथा मस्ट पपुलरमा टिमेश श्रेष्ठ, मस्ट डिसिप्लिन दिपेन्द्र कार्की, मिस्टर फोटोजेनिक सुबोध पाण्डे, बेस्ट फिजीक श्री कृष्ण श्रेष्ठ, बेस्ट वाल्क प्रविन परियार, मस्ट ट्यालेण्टेड ओम प्रकाश आचार्य, बेस्ट पर्सनालिटी रिजन बिष्टले उपाधि जित्न सफल भए ।

ह्यान्डसम हंक नेपाल २०१७ को अन्तिम प्रतिस्प्रधामा नायिका संचिता लुइटेल, संचारकर्मी तथा कलाकार सुर्य चन्द, कोरियोग्राफर आस्विनी झा, समाजसेवी कृष्ण देबकोटा र फेसन डिजाईनर अमित झा निर्णायक मण्डलमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *