विराटनगर विमानस्थलमा जाहाज नै डुब्ने खतरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ साउन । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण डुबेको विराटनगर विमानस्थलमा जाहज डुब्ने खतरा बढेको छ ।धावनमार्ग  डुबानमा परेपछि शनिबार बिहानैदेखि विराटनगर विमानस्थल ठप्प भएको छ। विमानस्थलका कर्मचारीहरुका अनुसार विमानस्थलमा बाढी पसेर जहाज नै डुब्ने अवस्थामा पुगेको छ ।

विमानस्थलमा जहाज समेत डुवानमा परेपछि शनिबार बिहानदेखि विराटनगरका सबै उडान रद्द भएका छन्। विमानस्थलको रनवे र यात्रु विश्रामकक्षमा पानी भरिएको र डुबानका कारण एक्सरे मेसिनलगायत अत्यावश्यक उपकरण भिजेको कर्मचारीले जानकारी दिएका छन् । छन्।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *