‘प्रेमगीत २’ कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषणा, को को परे ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ साउन । चलचित्र ‘प्रेमगीत २’ ले आयोजना गरेको कभर गीत प्रतिस्पर्धाका उत्कृष्ट १८ घोषित भएका छन् । निर्माण कम्पनी आसुसेन फिल्मसले युट्युव भ्युज र वाइल्डकार्ड इन्ट्रीको आधारमा सूचि सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

युट्युव भ्युज आधारमा छानिने प्रतिस्पर्धीः

१) राहुल रक्स
२) सिर्जल र मोनालिसा
३) आज्ञा झा
४) प्रदीप लामा र नीता थापा
५) केदार भट्ट
६) अमृत भट्ट
७) रविन स्वाँर काजी
८) मन्दीप डंगोल
९) सुरेश भुषालु
१०) अपेक्षा केसी

वाइल्डकार्ड इन्ट्रीका आधारमा छानिने प्रतिस्पर्धीः

१) विकास लिम्बु
२) बादल थापा
३) सुमिना लाना
४) बबिना किराँती
५) प्रियंका खत्री
६) रञ्जन राई
७) हेमा तामाङ
८) आकाश आनन्द

आगामी साता आयोजना हुने ‘प्रेमगीत २’ को सक्सेस पार्टीमा विजेता घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

 

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *