कांग्रेसले बोलायो आकास्मिक बैठक, बाढी र पहिरोका विषयमा छलफल हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । बाढि पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न आकस्मिक केन्द्रीय समितिको बैठक बोलाइएको हो । मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठक दिउसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्नेछ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

पौडेलको आग्रहपछि सभापति देउवाले दिउसो चार वजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा बाढि पहिरो तथा मधेशमा देखिएको डुवानको समस्या समाधान र तत्काल उद्धारका बिषयमा छलफल मुख्य सचिव पौडेलले जानकारी दिए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *