प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद्को आकास्मिक बैठक बोलाए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले साँझ ५ बजे बालुवाटारमा मन्त्री परिषद् बैठक डाकेका हुन् ।

बैठकमा तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवान, उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *