सञ्जय दत्तको ‘भूमि’मा सनी लियोनको यस्तो अवतार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ साउन । सनी लियोन संजय दत्तको आगामी चलचित्र ‘भूमि’ देखिने भएकी छिन् । डान्स नम्बर ‘ट्रिपी–ट्रिपी’मा उनी देखिने छिन् । हालै चलचित्र निर्देशक ओमंग कुमारले यो गीतसँग सम्बन्धित सनीको तस्विर ट्विटरमा सार्वजनिक गरेका छन् ।

प्रिया सरैयाको शब्दमा सचिन–जिगरले संगीत दिएका छन् । कोरियाग्राफर भने नृत्य निर्देशक गणेश आचार्यले गरेका छन् । २२ सेप्टेम्बरमा रिलिज हुने यो चलचित्र संजय दत्तको कमब्याक चलचित्र समेत हो । एजेन्सी

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *