अमिताभ बच्चनको खुट्टामा फ्याक्चर

  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं, २९ साउन । बलिउड सुपरस्टार अमिताभ बच्चनको खुट्टामा फ्याक्चर भएको छ । आगमी फिल्मको शुटिङको क्रममा उनको खुट्टा फ्याक्चर भएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको ढाडमा पनि समस्या आएको छ। घाइते अवस्थामा पनि शुटिङ भने रोकेनन्। अहिले अमिताभ ‘कौन बनेगा करोडपति’ र फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को शुटिङमा व्यस्त छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *