लाक्प शेर्पाको ‘ए राम साइली’ गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २९ साउन । संचारकर्मी तथा मोडल रञ्‍जित पौडेल र नायिका अनु शाहले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ  ।

नव गायक लाक्प शेर्पाको स्वरमा रहेको ‘ए राम साइली’ गीतको शब्द सविना के.सीले लेखेका हुन् भने संगीत बिकास   चौधरीको रहेको छ । यूट्युबमा यो भिडियो सङ्स नेपाल च्यानलबाट अपलोड गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *