यी गायकले एक बर्षमा नेपाल खान्छन् भनेर संगीतकारको ठोकुवा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ११ भदौ । यही भदौ ३० गतेदेखि प्रदर्शन गर्न लागिएको चलचित्र ‘जोनी जेन्टलम्यान’ को ‘जब जब तिम्रो साथ…’ बोलकी गीत सार्वजनिक गरिएको छ ।

काठमाडौंमा आइतबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको उक्त गीतमा अर्जुन पोखरेलको संगीत तथा शब्द सृजना रहेको छ भने अञ्जु पन्त र सुरेश लामाको स्वर छ ।

भिडियोसहित सार्वजनिक गरिएको सो गीतमा पल शाह र आँचल शर्मा फिचरिङ रहेको छ, जसमा भिडियोलाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् ।

सिनेम्याटोग्राफी रुपेश थापाको छ । जोनी जेन्टलम्यानलाई अजय मल्ल, एन्ड्रियु पौडेल र सञ्जु शाहको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

यो पनि हेर्नुहोस :-

  जोनी जेन्टलम्यानको ‘जब जब तिम्रो साथ…’ सार्वजनिक (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *