सहारा खोज्दै नेपाल आइडलकी रिमा विश्वकर्मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १८ भदौ । गायक निक्सोन लोहनी तथा गायिका मेलिना राईको स्वर रहेको ‘सहारा देउ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । जितेन  लेप्चाको शब्द तथा संगीत रहेको यस गीतलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।

उक्त गीतमा नायिका तथा भिजे रिमा विश्वकर्मा र निराजन प्रधानको अभिनय रहेको छ भने निर्देशन विभोर पोखरेलले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *