किन राखिन्छ टयाब्लेटको खोलमा खाली ठाउँ ?

  • 1.3K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

एजेन्सी, हामी सबैले आफ्नो जीवन कालमा औषधि सेवन गरेकै हुन्छौ । हामीले बिमारी हुँदा खाने औषधिको खोल अर्थात् हामीले बिमारी हुँदा खाने गरेको टयाब्लेटको खोलको बीच-बीचमा वा छेउमा खाली हुने गर्दछ ?

तपाइलाई थाहानै होला प्राय औषधि संसारभर सप्लाई हुने भएकाले औषधिको खोल अर्थात् ट्याब्लेटको खोलमा कुशनिंग इफ़ेक्ट दिनका लागि खोलमा खाली ठाउँ राखिन्छ । जसको कारण खोल भित्रको ट्याब्लेट टुटफुट नहोस भनेर खाली राखेको पाइन्छ । यस खाली ठाउँका कारण औषधि तुरुन्त खराब हुदैन ।

औषधि पसलमा औषधि बेच्दा  ट्याब्लेटको पताकाट्दा बिग्रिने डर पनि रहन्छ त्यसै कारण औषधिको खोलमा खाली ठाउँ राखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *