वेनिशा र सौगातको ‘झ्यानाकुटी’ मंसिरमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ । भदौ ८ पछि कात्तिक १७ गतेलाई रिलिज डेट कन्फर्म गरिएको चलचित्र ‘झ्यानाकुटी’ मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

वितरक सुनिल मानन्धरले चलचित्रको रिलिज डेट सरेको जानकारी दिएका छन् । कात्तिक १७ गते निशा अधिकारी अभिनित नयाँ फिल्म ‘रोमियो’ प्रदर्शनमा आउने भएपछि ‘झ्यानाकुटी’को प्रदर्शन मिति सारिएको बताइएको छ । यो फिल्मलाई नायिका निशा अधिकारीले बनाएकी हुन् ।

सिमोस सुनवारले निर्देशन गरेको यो फिल्ममा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *