अमिर खानसँग किन डराउँछन् सलमान र शाहरुख ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । बलिउडमा तीन खान अर्थात सलमान शाहरुख र अमिर खानको दबदबा छ । तीन खान एक अर्काका प्रतिस्पर्धी समेत हुन् । त्यसमध्ये अमिर भने आफ्नो फिल्मको प्रचार अर्थात् मार्केटिङ यसरी गर्छन् कि बक्स अफिसका रेकर्ड समेत ताडिन्छन् ।

एक रिपोर्ट अनुसार अब आमिर खान अहिले डिस्ट्रिब्युटर बन्ने सोचमा रहेका छन् । यसले शाहरुख र सलमान खानलाई टोउको दुखाई बनेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

अमिरको योजनासँग सलमान र शाहरुख डराएको बताइएको छ । अमिरको योजनाका बारेमा अब उनीहरुले कस्तो कदम चाल्छन् भन्ने कुरा अबका दिनमा देखिने छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *