अष्ट्रेलियाको एक कम्पनीले भगवान गणेशले भेडाको मासु खाएको विज्ञापन बनाएपछि हिन्दुहरूको आक्रोस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, हिन्दुहरुको देवता भगवान गणेशले भेडाको मासु खाएको विज्ञापन अष्ट्रेलियाले बनाएपछि विश्व भरका हिन्दु धर्मावलम्बीले ब्यापक  विरोध गरेका छन् ।

अष्ट्रेलियाको एक मासु उत्पादक कम्पनीले बनाएको टीभी विज्ञापनमा सबै धर्मका भगवानहरु बसेर खाना खाइरहेको देखाइएको छ । विज्ञापन सार्वजनिक भए लगतै अष्ट्रेलियामा समेत ब्यापक विरोध भएको छ । यता विज्ञापन सार्वजनिक भए लगतै भारतले यसबारेमा आक्रोश व्यक्त गर्दै कुटनीतिक रुपमा समेत  विरोध जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *