एन्जिला र आशिषको ‘मेरो हरपल तिमी’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । गायिका एन्जिला रेग्मी र गायक आशिष गौतमको ‘मेरो हरपल तिमी’ बोलको नयाँ आधुनिक म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

युट्युब मार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा संगीत तथा शब्द भिम बिसीको छ भने मनोहर सुनामको एरेन्ज रहेको छ । रंग पत्रकार सुव्रत आचार्यको निर्देशन रहेको सो म्यूजिक भिडियोमा मरिस्का पोखरेल र आकाश श्रेष्ठको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *