आजबाट आउँदैछ आइफोन ८

  • 326
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    326
    Shares

काठमाडौं, २७ भदौं । आज आइफोन सार्वजनिक हुँदैछ । एप्पल कम्पनीले मंगलवार आइफोन ८ सार्वजनिक गर्न लागेको हो । अमेरिकाको क्यालिफोर्नियामा हुने भव्य कार्यक्रममा कम्पनीले आइफोन ८ सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

यसअघि आइफोन ७ मा प्रयोगकर्ताहरुको थुप्रै गुनासो आएपछि कम्पनीले त्ससमा सुधार्दै आइफोन ८ बजारमा ल्याउन लागेको हो । एप्पल कम्पनीले आइफोन ८ लगायत अन्य तीनथरी मोबाइलको भर्सन समेत सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *