पसिनै पसीनाले भिजेकी करीना !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । अहिले करिना कपूर कडा मेहनत गरिरहेकी छन् । आमा बनेपछि बलिउडमा कमव्याक गर्न लागेको करिनाले आगामी फिल्म ‘वीर द वेडिङ’को सुटिङका लागि जिममा व्यस्त भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । संचारमाध्यमले अहिले करिना जीमबाट पसिनै पसिना भएर निस्कने गरेकी छन् ।

फिल्म वीर द वेडिङमा करीनासँगै सोनम कपुर र स्वरा भास्करको अभिनय रहेने छ । सोनम र स्वरा ‘प्रेम रतन धन पायो’ मा पनि एकै साथ देखिएका थिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *