वाणिज्यमन्त्रीको प्रेस सल्लाहकारमा संजय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ भदौ । वाणिज्यमन्त्री मिन विश्वकर्माको प्रेस सल्लाहकारमा सञ्जय खेवाङ नियुक्त भएका छन् । खेवाङलाई मन्त्री विश्वकर्माले मंगलबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खेवाङ नागी ८ का खेवाङ विगत ७ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *