च्याम्पियन्स लिगः एफसी बसेलको पोस्टमा म्याचेस्टर युनाइटेडको तीन गोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती भएको खेलमा इंग्लिस क्बल म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदान वल्र्ड टार्फोडमा भएको खेलमा युनाइडेडले स्विस क्लब एफसी बसेललाई ३–० गोलले हराएको हो ।

खेलको ३५ औं मिनेटमा फेलानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता लिएको युनाइटेडलो दोस्रो हाफमा थप २ गोल गर्यो । ५३ औं मिनेटमा लुकाकु र ८४ औं मिनेटका रासफोर्डले गोल गरेपछि युनाइटेड ३–० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *