च्याम्पियन्स लिग : चेल्सीको शानदार जित, ठोक्यो ६ गोल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा शानदार सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सीले ६–० को शानदार जित दर्ता गरेको हो ।

समुह सीमा रहेको रहेको चेल्सीले अजरवैजानको क्बलालाई ६–० ले पाखा लगाएको हो । घरेलु मैदानमा भएको खेलमा चिल्सीलाई जिताउने क्रममा ५ औं मिनेटमा पेड्रो रोड्रिगेज, ३० औं मिनेटमा डेभिड जापाकोस्टाको गोलबाट पहिलो हाफमा २–० को अग्रता लियो ।

५५ औं मिनेटमा सेजा एजपिलिकुएटा, ७१ औं मिनेटमा टिमोए बोकाएको र ७६ औं मिनेटमा मिच बात्सुईले गोल गरे। क्वारावागका माक्सिम मेदभेदेभले एक आत्मघाती गोल गरेपछि चेल्सी ६–० ले विजयी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *