कस्को मुस्कानमा भुले गायक कमल खत्री ? (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ । गायक कमल खत्रीले नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नै शब्द/संगीत र स्वरमा कमलले ‘मिठो मुस्कानमा भुलेँ’ बोलको म्यूजिक भिडियो ल्याएका हुन् ।

गीतको एरेन्ज रिकेश गुरुङले गरेका हुन् । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल लामा र मरिस्का पोखरेलले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *