आचारसंहिता उल्लंघन गर्दै ९ सचिव र १२ सहसचिव चीन भ्रमणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *