आयल निगमले कानुनी प्रक्रिया नपुर्याई जग्गा खरिद गरे पछि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं कमिसन खाने उदेश्यले प्रचलित कानुन् प्रक्रिया मिचेर जग्ग खरिद गरेको तथ्य भेटिएको छ ।

निगमले विनियमावली र सार्वजनिक खरिद ऐनअनुसार जग्ग किनेको दाबी गरे पनि जग्गा खरिद गर्दा अवलम्बन गरेको कानुनी बाटो त्रुटिपुर्ण रहेको सार्वजनिक अनुगमन कार्यलयले जनाएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ मिचेको निगमले सार्वजनिक खरिद ऐनको दफा ७५, २ विपरीत जग्गा खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीले बताए । आजको नागरिकमा  खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *