‘भोट दिन मन छ तर नागरिकता छैन’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् ।

प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।

नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन ।  त्यसैले विमला भोट हाल्ने अवसरमाबाट बञ्चित भएकी छन् ।

अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका अधिकांश महिलाको नागरिकता बनेको छैन । आजको नागरिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *