भूमि पेडनेकर आलिया भट्ट भन्दा अघि !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । बलिउड बक्स अफिसमा यसवर्ष भूमि पेडनेकर चम्किएकी छन् । उनले धेरै हिरोइनलाई पछि पारेकी भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

उनले आलिया भट्ट, अनुष्का शेट्टी लगायतलाई पनि पछि पारेकी हुन् । उनका दुई फिल्म, ‘ट्वाइलेट एक प्रेमकथा’ र ‘शुभ मंगल’ले बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने नायिका बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *