जाजरकोटमा गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा नदीमा खसेर बेपता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जाजरकोट, २९ भदौ । बारेकोट गाउँपालिका वडा नं ८ का ४८ वर्षीय पठाने नेपाली नलगाड नदीमा खसेर बेपता भएका छन् । बुधबार बेलुकी ८ बजे नेकपा (एमाले)को बारेकोट गाउँपालिकाको भेलाबाट फर्कंने क्रममा सेपुखोलास्थित नलगाड नदी काठको पुलबाट तर्ने क्रममा खसेर बेपता भएका हुन् ।

बेपता नेपालीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *