बिकिनी लगाएकी तापसी पुन्नुलाई फ्यानले भने, ‘यो पनि खोलिदेउ !’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ । नायिकाको बिकिनी र बोल्ड तस्विरमा भद्दा कमेन्ट बेला बखतमा देख्न पाइन्छ । पछिल्लो समय इशा गुप्ताले यस्तै अश्लिल कमेन्ट खेप्नु परेको थियो । फेरी एक पटक अर्की एक नायिकाले यस्तै अश्लिल कमेन्ट खपिरहेकी छन् ।

अभिनेत्री तापसी पन्नुले दुई बिकिनी फोट सामाजिक संजालमा शेयर गरेकी थिइन् । जुन उनलाई अहिले भारी परिरहेको छ । उनले बिकिनी तस्विर शेयर गरेपछि सामाज सुधारकहले ज्ञान ज्ञुन सिकाए । आम मानिसहरुले भने उनले लगाएको बिकिनी समेत फुकाल्न आग्रह गरे ।

अहिले उनको बिकिनी तस्विरलाई लिएर ट्रोल समेत सुरु भएको छ । ट्वीटरमा उनको तस्विरमा कमेन्ट गर्दै एक युजरले लेखेका छन्, ‘सामाजिक संजालमा यस्ता फोहोरी तस्विर अपलोड नगर्नुहोस् । फोहोरी फिल्म बनाएर देशका युवा पिढीलाई तपाईहरुले बर्बाद गरिरहनुभएको छ ।’

तापसीले जवाफ दिँदै भनेकी छन्, ‘तस्विर फोहोरी होला तर सोच सफा हुनुपर्छ । म आगामी दिनमा यो कुराको ध्यान राख्छु ।’अर्का एक युजरले बिकिनी फुकालिदिन आग्रह गर्दै लेका छन्, ‘यो विकिनी पनि फुकालिदेउ । यो तस्विर देखेर तिम्रो भाइ कति गर्भ महशुस गर्दै होला ।’

उनले शेयर गरेको बिकिनी तस्विर फिल्म ‘जुडुवा २’ को गीतको हो । यो फिल्ममा तापसीसँग ज्याकलिन फर्नान्डिस, बरुण धवन पनि देखिनेछन् । एजेन्सी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *