११६ करोडमा लिलाम भयो संसारकै सबैभन्दा महंगो घडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संसारकै सबैभन्दा महंगो घडी लिलामी भएको छ । दिवंगत अमेरिकी अभिनेता पाल न्यूमैनको घडी रोलेक्स डेटोना घडी ११६ करोडमा विक्रि लिलामी भएको हो ।

१९७८ मा यो घडी न्यूमैनलाई उनकी पत्नीले उपहार दिएकी थिइन् । लिलामीमा यो घडीलाई मूल्यभन्दा १७ गुणा बढी रकम हालिएको बताइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *