राष्ट्रिय सेवा दलको तालिम लिँदै युवा-युवती

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रिय सेवा दल (एनसिसिएन) नेपालको तालिममा सहभागी हुँदै मध्यपुर थिमिस्थित आदर्श उच्च माविका विद्यार्थी । नेपाली सेनाले मध्यपुरथिमिमा दिइएको १०० दिने तालिममा करिब तीन दर्जन विद्यार्थी सहभागी रहेका छन् । तस्बिर ः रत्न श्रेष्ठ, रासस