धिरज राईले ल्याए नयाँ गीति एल्बम ‘लभ बलाड्स’

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, २३ कात्तिक । पप गायक धिरज राई नयाँ गीति एल्बम ‘लभ बलाड्स’ का साथ आएका छन् । नयाँ एल्बममा पाँचवटा डान्सिङ नम्बरका गीत समावेश रहेका छन् ।

गीत, संगीत र स्वर तीनवटै धिरज राईकै रहेको ‘लभ बलाड्स’ मा रोशन वान्तवाले म्युजिक एरेन्ज गरेका छन् । जलाई दिन्छु म, जुनेली रात, एक दिन, छोडी यो सहर र तिम्रा नयन (पुरानो चर्चित) गीत एल्बममा समावेश छन् ।

धिरज राई नेपाली संगीत क्षेत्रमा विशेष गरी डान्सिङ गीतका कारण चर्चामा छन् । आफ्ना नयाँ गीति एल्बम ‘लभ बलाड्स’ का गीत सबै दर्शक र स्रोताका लागि मन पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *