कार्टुन क्रुजसँग मिलेर अल्मोडा र एन्जिलाले ल्याए ‘दिलको भितैमा’

  • 180
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    180
    Shares

काठमाडौँ २४ कार्तिक । गायक अल्मोडा राना उप्रेती ,एन्जिला रेग्मी र नबिन रावलको आवाजमा कार्टुनक्रुज अफिसियल युट्युब च्यानलबाट कार्तिक २४ गते शुक्रबार ‘दिलको भित्तैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरेका छ ।


उक्त गीतमा  मिलन बिष्टको शब्द संयोजन  रहेको छ भने अल्मोडा राना उप्रेतीले गीतको एरेन्ज गरेका हुन् ।गीतको भिडियोमा कार्टुन-क्रुज टिमको प्रस्तुति देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *