प्लास्टिक बोतलबाट बनेको अनौठो गाउँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
एजेन्सी, इट्टा ढुंगा र काठबाट बनेको घर त तपाइले देख्नुभएको होला । तर के तपाइले प्लास्टिक बोतलबाट बनेको घर देख्नुभएको छ ? मध्य अमेरिकन देस पनामा मा प्लास्टिक बोतलबाट घर निर्माण भएको छ। बातावरणलाई दुषित पर्ने प्लास्टिक बोतललाई जम्मा गरेर एक गाउनै निर्माण गरिएको छ ।
बातावरणलाई दुषित हुनबाट रोक्न र पुरानो बोतललाई पुनः प्रयोगमा ल्याउने नयाँ उपाएको रुपमा यता घर निर्माण गरिएको हो । पनामाको ८३ एकड क्षेत्रमा फैलिएको  प्लास्टिक बोतल भिलेजमा  सामुदायिक केन्द्र, खेल मैदान र बगैचापनि रहेको छ । प्लास्टिक बोतल भिलेज १४००० वटा बोतलको प्रयोग गर्दै १२० घर बनाइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *