इराकमा ७.२ रेक्टरको भूकम्प, ६१ को ज्यान गयो

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं, २७ कात्तिक । ईरान र इराकको सीमा क्षेत्रमा ७.२ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पमा परी ६१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

बीबीसीले ईरानका सरकारी मिडियालाई उद्धृत गर्दै दिएको समाचारअनुसार अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । भूकम्पले ईरान र इराकका कैयौं क्षेत्रमा धक्का दिएको थियो । घटनाको विस्तृत विवरण अझै आउन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *