इराक-ईरान सिमामा भिषण भूकम्प, ज्यान गुमाउनको संख्या १४० पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । ईरान-इराक सिमा आएको भूकम्पमा परी ज्यान गुमाउने संख्या १४० पुगेको छ, भने ८०० भन्दा बढी घाइते भएका छन् ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार ७.३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्र इराकी शह हलबजा देखि ३१ किलोमिटर टाढा रहेको छ । स्थानीय समय अनुसार सोमबार राति ९ः२० मा भूकम्प थएको थियो । भूकम्पका कारण ८ गाँउ प्रभावित भएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *