‘बाहुबली’ ले ‘देवसेना’ लाई दिए मंहगो कार उपहार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक । ‘बाहुबली’ का एक्टर प्रभास र अनुष्काको अपयेरको खबर बेला बखतमा चर्चामा आउने गरेका छ । केही दिन अघि प्रभासले अनुष्कालाई जन्मदिनको अवसरमा विएम डब्ल्यू कार उपहार दिएका छन् ।

यो भन्दा अघि २३ अक्टुबरमा प्रभासको जन्मलिनका अनुष्काले उनलाई एक महंको घडि उपहार दिएकी थिइन् । अहिले प्रभास आफ्नो बहुप्रतिक्षित चलचित्र ‘साहो’ को सुटिङमा व्यस्त छन् । अनुष्का पनि आगामी फिलम ‘भागमती’ रिलिजको प्रतिक्षामा छिन् ।

हालै अनुष्काले करन जौहरले आफ्नो चलचित्रमा खेल्न गरेको प्रस्ताव अस्विकार गरेकी थिइन् । त्यो भन्दा अघि करनको प्रस्ताव प्रभासले समेत अस्विकार गरेका थिए ।

प्रभास–अनुष्काले आफहरुको प्रेमसम्बन्धका बारेमा बोल्न नचाहेपनि फिल्म ‘साहो’ का लागि प्रभासले अनुष्काको नाम सिफारिश गरेका थिए । तर अनुष्काको बढ्दो तौलका कारण श्रद्धा कपूरलाई लिइयो ।

करिब ८ बर्ष पहिले २००९ मा आएको तेलुगु फिल्म ‘बिल्ला’ मा प्रभास र अनुष्का एक साथ देखिएका थिए । त्यसपछि २०१३ मा आएको फिल्म ‘मिर्ची’मा पनि उनीहरुसँगै देखिए । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *