गायक थानेश्वर गौतमको ‘पिउने पनि रहर छ…’

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं, २८ कात्तिक । गायक थानेश्वर गौतमको ‘पिउने पनि रहर छ’ बोलको गजलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गजल गायक गौतमको स्वर तथा संगीत र श्याम रेग्मीको शब्द सृजना रहेको सो म्यूजिक भिडियोलाई रोजल थापाले निर्देशन गरेका छन् ।

भिडियोमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङको नृत्य र रोमान्स समाबेश गरिएको भिडियोलाई रोहित बस्नेतले कोरियोग्राफी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *