सयौं राप्रपाका कार्यकता काङ्ग्रेसमा प्रवेश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हल्दिबारी २९ कार्तिक ।  झापा क्षेत्र नम्बर ३ मा गठबन्धन लाई चुनौती दिदै राप्रपा का हजार भन्दा बडि कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ्न । एमाले माओबादीसँग गठबन्धन गरेको भन्दै नेता तथा कार्यकता काङ्ग्रेस प्रबेस गरेका हुन ।

नेपाली काङ्ग्रेसका प्रभावसाली  नेता कृष्ण प्रसाद सिटौला प्रतिनिधि सभामा र युवा नेतादोए  भगिरथ पोददार र भुमी राजबंसी प्रदेशका उमेदार छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *