‘पद्मावती’ फिल्मको विरोधमा १ डिसेम्बरमा भारत बन्द

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० कात्तिक । संजयलिला भन्सालीको फिल्म ‘पद्मावती’ लाई लिएर भइरहेको विवाद उत्कर्षमा पुगेको छ । भारतमा यो फिल्मको व्यापक विरोध भइरहेको छ । फिल्मकी हिरोइन दीपिका पादुकोणले फिल्म रिलिज भएरै छाड्ने बताएकी छन् ।

दीपिकाको अभिव्यीक्त पछि राजपूत करणी सेनाले फिल्म रिलिज हुने दिन १ डिसेम्बरमा भारत बन्दको आव्हान गरेको छ । करनी सेनाका नेता लोकेन्द्र सिंह कावलीले फिल्म रिलिज हुने दिन भारत बन्द हुने बताएका छन् ।

सेनाले फिल्म विरुद्ध भारतभर जुलुस निकाल्ने तयारी समेत गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *