सलमान खान नेपाल अाउदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ २ मंसीर । बलिउडका सुल्तान सलमान खान नेपाल अाउने भएका छन् । अाेडीसि इन्टरटेनमेन्टले फागुन २६ गते टुडिखेलमा आयोजना गर्न  लागेको ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागि काठमाडौँ आउन लागेका हुन ।

यस अघि  चर्चित क्यानेडियन पप गायक ब्रायन एडम्सलाई अाेडीसिले नै काठमाडौँ  ल्याएकाे थियाे । आयोजक अाेडीसि इन्टरटेनमेन्टका अनुसार सलमानका अलावा  ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, प्रभु देवा र मित ब्रदर्श काठमाडौँ आउन लागेका हुन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *