रणबिर कपूर अब रोमान्टिक फिल्ममा नदेखिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर । रणबिर कपूर एक यस्ता अभिनेता हुन् जो जुनसुकै भूमिकामा पनि परफेक्ट देखिन्छन् । उनको आगामी फिल्म ‘दत्त बायोपिक’ र ‘ब्रम्हास्त्र’ हो ।

रणबिरको पछिल्लो फिल्म जग्गा जासूस फ्लप भएको थियो । यो अवस्थामा रणबिरले आफ्नो करिअरमा सोचेर अघि बढ्ने मनोस्थितीमा छन् । उनले अब रोमान्टिक फिल्म नखेल्ने निर्णय गरेका छन् ।

तर उनले कोही निर्देशकले मनपर्दो कथा लिएर आए काम गर्न सकिने बताएका छन् । पहिले गरे जस्तै फिल्ममा भने काम नगर्ने उनको भनाई छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *