रहेनन प्रचण्ड पुत्र प्रकाश दाहाल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ३ मङ्सिर । पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्प कमल दाहाल  प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । अचानक स्वास्थमा समस्या आएपछि उनलाई आइतबार बिहानै अस्पताल भर्ना गरिएको थियो । आइतबार बिहानै ५ बजेर ३८ मिनेटमा  काठमाडौंस्थित  नर्भिक अस्पतालमा उनको निधन भएको श्रोतले जनाएको छ   ।

निधन भएको बारे पारिवारिक श्रोतले भने केहि बताउन चाहेको छैन । चुनावी कार्यक्रमकालागि झापामा रहेका प्रचण्ड ८ बजे काठमाडौँ आइपुग्ने पारिवारिक श्रोतले  मिडिया एनपीलाई जानकारी दिएका छन् ।

One thought on “रहेनन प्रचण्ड पुत्र प्रकाश दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *